बाल्टिमोरमा निशुल्क योगा शिविर हुदै


नेपाल अमेरिका कलाकार संघ र बानाको संयुक्त आयोजनामा अमेरिकाको बाल्टिमोरमा निशुल्क योगा शिविर हुन् भएको छ | शिविर यहि आईतबार बिहान ८ बजे हुने आयोजकले द नेपाल टुडेलाई जानकारी दिएका छन् | बिस्तृत विवरणका लागि माथिको प्रचार सामाग्री हेर्नु होला |

, ,