हेरौं यी बालकको प्रतिभा

प्रकाश श्रेष्ठ
नेप्लिज एसोसियसन अफ जर्जिया अमेरिकाले आयोजना गरेको नयाँ बर्ष २०७३ को शुभकामना आदान -प्रदान कार्यक्रममा नारायणस्थान -२ बाग्लुङ स्थायी ठेगाना भएका हाल एट्लान्ट जर्जिया अमेरिकामा बस्दै आएका बाल प्रतिभा ९ बर्षिय ओस्कार शर्माले प्रस्तुत गरेको आफ्नो गायन कलाको सानो अंश यहाँ प्रस्तुत गरिएको छ । गित गाउनु उनको रुचि हो |