यस्तो देखियो घोडे जात्रा (फोटो फिचर)

काठमाडौँ, २५ चैत्र,नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा परम्परागत रूपमा मनाउँदै अाएको घोडेजात्रा यो बर्ष पनि बिहीबार भव्य सफल भएको छ।

घोडे जात्रा हेर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा अोली, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख अोनसरी घर्तीलगायत मन्त्री, उच्च पदस्थ कर्मचारी टुडिखेलमा सहभागी थिए।
हेराैं तस्बिरः





 

,