नायक सरोज खनालको उपस्थिती बाल्टिमोरमा प्रेम गीत प्रदर्शन हुने


नायक सरोज खनालले अभिनय गर्नु भएको नेपाली चलचित्र प्रेम गीतको मेरिल्यान्डमा प्रदर्शन गरिने भएको छ | यही अप्रिल १० तारिखमा उक्त चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ | अनेसस मेरिल्यान्ड च्याप्टरको आयोजनामा उक्त चलचित्र प्रदर्शन गरिन लागेको हो | प्रदर्शनीका क्रममा नायक सरोज खनाल स्वयं उपस्थित हुने भएका छन् | उक्त अवसरमा सहभागी भई सहयोग गर्नुहुन आयोजक संस्थाका अध्यक्ष भरत बरालीले मेरिल्याण्डबासी सबैलाई आग्रह गरेका छन |




,