पाल्पाको शैक्षिक व्यक्तित्व धिरेन्द्रप्रसाद श्रेष्ठको निधन

पाल्पाको शैक्षिक क्षेत्रमा लामो समयसम्म क्रियाशील व्यक्तित्व धिरेन्द्रप्रसाद श्रेष्ठको ७२ बर्षको उमेरमा निधन भएको छ |

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पुर्ब क्याम्पस प्रमुख श्रेष्ठ तानसेन नगरपालिकाका प्रथम मेयर हुनुहुन्थ्यो |

उहाँले पाल्पाको शैक्षिक र समाजिक क्षेत्रमा लामो समयसम्म सेवा गर्नुभएको थियो | काठमाडौँमा निधन भएका श्रेष्ठको आर्यघाटमा दाह संस्कार गरिएको छ |

 उहाँको निधनपछि स्थानिय समाजसेवी तथा शिक्षाप्रेमी राजेश्वर उदयले स्वर्गीय श्रेष्ठप्रति समर्पित गरेर लेखेको फेसबुक पोस्ट यस्तो छ :