नाङ्गो नाङ्गो मात्रैमा मात्रै ध्यान किन जान्छ ?-मोडेल तिर्सना बुढाथोकी

चर्चित मोडेल तिर्सना बुढाथोकीले आफुलाई निर्देशकले नंग्याएको आरोप लगाएकी छिन | एउटा अन्तरबार्तामा उनले  भनेकी छिन -नाङ्गो नाङ्गोमा मात्रै ध्यान किन जान्छ मानिसको ? उनले अन्तरबार्ता कै क्रममा भनेकी छिन "हामीले गरेका राम्रा कामको चर्चा किन हुदैन ?"