नेपाल हेर्ने मामलामा मोदीकै पार्टी भाजपामा अन्तरविरोध

काठमाडाैं, २७ चैत्र, भारत सम्बन्ध सञ्चालनका विषयमा सत्तारुढ भारतीय जना पार्टीमै दुई फरक धारणा देखिएको छ ।

भाजपा अध्यक्ष अमित साह, प्रधानमन्त्री नरेन्द्र मोदीको टिम नेपालप्रति नरम छैन । तर, नाकाबन्दी लगाएर घाटा भयो भन्ने विचारको नेतृत्व गृहमन्त्री राजनाथ सिंह, नेता लालकृष्ण आडवाणीहरुको समूहले गरिरहेको छ ।

पछिल्लोपटक नेपाललाई सकारात्मक रुपमा हेर्नुपर्छ भन्ने विारको वकालत गरिरहेका पार्टी महासचिव राम माधवलाई पनि भाजपाले नेपाल मामिलाबाट अलग गर्न खोजिरहेको छ । नयाँ पत्रिका।