कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

सप्तरी, २४ चैत,    कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी भएका छन्। प्रतिस्पर्धी अर्का नेता रामचन्द्र पाैडेललाइ उल्लेख्य मतले पछि पार्दै देउवा विजयी भएका हुन्।

१३९ मत प्राप्त गर्दै देउवा दलको नेता भए। पौडेलले ६७ मत ल्याए।

कुल खसेको मत २ सय ६ थियो।
विद्युतीय भोटिङ मेशिनबाट मतदान गरिएकोले गणना सहज भएको हो।