'छोरो खेलाँऊदै र परदेशी छोरो' को बिमोचन हुने

 
लोक दोहोरी गायक कमल खनालका नयाँ दुई गीतहरु 'छोरो खेलाँऊदै र परदेशी छोरो' लाई बाल्टिमोरमा भब्य कार्यक्रमका बीच बिमोचन गर्ने कार्यक्रम रहेको छ | गायक खनालले दिएको जानकारी यस्स्तो छ :

आदरणीय आमा बुवा ,दाजुभाई ,दिदी बहिनीहरू नमस्कार...!
मेरो दुई गितहरू [छोरो खेलाँऊदै र परदेशी छोरो] को बिमोचन समारोह राखिएको हुँदा,
यहाँहरू उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुन हार्दिक अनुरोध गर्दछु।
धन्यवाद। 
समय र स्थान :-
यही April 10 गते आईतबार बेलुकी 6 बजेदेखि  11 बजे सम्म)
Paradise Indian cuisine 1660 whitehead court,Baltimore ,Md,21207
[पुन्श्च: ख्यातिप्राप्त कलाकारहरूबाट बिशेष प्रस्तुति पनि हुनेछ]

,