चेतना मार्फत समाजको समृद्धिमा सहयोग पुर्याउनु हाम्रो उद्देश्य हो -माधब घिमिरे (भिडियो संवाद)



घांसी नेपाल नेपालको परिचित सामाजिक संस्था हो | यो संस्थाले नेपालका बिभिन्न जिल्लाहरुमा बर्षौंदेखि सामाजिक सेवाका कामहरु गर्दै आएको छ |

शिक्षाका क्षेत्रमा यो संस्थाले पुर्याएको योगदानको सबैले प्रशंशा गर्दछन |

 नेपालका महानायक राजेश हमाल यो संस्थाको सद्भावना दुत बनेर यतिबेला देश विदेश हिडेका छन | भुकम्पमा परेका शैक्षिक संस्थाहरुको सहयोगका लागि यो संस्थाले अमेरिकामा पनि बिभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ |

 यहि क्रममा अमेरिका आउनु भएका घांसीका अध्यक्ष माधब घिमिरेसंगा द नेपाल टुडे का लागि प्रधान सम्पादक सतिश चापागाईंले लिने भएको अन्तरबार्ता प्रस्तुत गरिएको छ :

 

, ,