एएनएले 'फेशन एक्स्ट्राभेजेन्जा' गर्ने, आबेदन खुल्ला




अमेरिकाको एटलान्टा जर्जियामा एएनएले 'फेशन एक्स्ट्राभेजेन्जा' आयोजना गर्ने भएको छ | एएनए कन्भेन्सनको अवसर पारेर उक्त प्रतिस्पर्धा गर्न लागिएको हो | जसका लागी आबेदन खुल्ला भएको जानकारी आयोजकले द नेपाल टुडेलाई गराएको छ |  
आबेदन दिन चाहनेले http://www.ana-fashion.com गएर फाराम भर्न सकिन्छ |