यो बर्षको डिभी नतिजा खुल्यो (लिंक सहित )



बाल्टिमोर अमेरिका/ अप्रिल ४,

 अमेरिका स्थायि बसोवासका लागि जाने सवैभन्दा सजिलो माध्यम डाईर्भसिटी भिषा (डीभी) २०१७ को नतिजा आएको छ ।


सन् २०१६ मे ३ सम्म डीभीका लागि फारम भरेकाले उक्त वेवसाइटमा गई आफ्नो नाम र कम्र्फमेशन नम्बर हानेर परे नपरेको हेर्न सकिनेछ ।

डीभी पर्नेले १२ कक्षा उतिर्ण हुन पर्छ । दुई वर्ष कार्य अनुभवका आधारमा पनि अमेरिका डीभीका लागि योग्य हुन सक्छन् ।

डिभी परेपछि अमेरिकी राजदुतावासले भने अनुसार प्रकृया पुरा गर्नु पर्छ । अमेरिकामा जानेले त्यहां बसोवासका लागि भने आफैं व्यवस्था गर्नु पर्छ ।

यो बर्षको नतिजा हेर्न  यो लिंक  https://www.dvlottery.state.gov मा क्लिक गर्नुहोस


,