जलायो निष्ठुरीको मायाले जलायो (भिडियो सहित)




अहिले बजारमा निकै चर्चामा रहेको गीत हो यो | गायिका पविता परियारको स्वरमा रहेको यो गीतका शब्दहरु गीता खत्रीका हुन् | न्यु योर्कमा बिमोचन गरिएको एल्बम 'दीप' को यो गितको म्युजिक भिडियो अहिले सार्बजनिक भैसकेको छ |