बन्द हड्ताल गरे क्षतिपूर्ति दिनुपर्ने

काठमाडौं, जेठ १५ – सरकारले औद्योगिक क्षेत्र, आयोजना क्षेत्र, सार्वजनिक लगायत क्षेत्रलाई बन्दहड्ताल मुक्त क्षेत्र घोषणा गरेको छ ।यी क्षेत्रमा बन्द हड्ताल गरेर काममा अवरोध पु¥याउने, निर्माण सामाग्री ढुवानीमा अवरोध पुर्‍याउने काम गरेमा बन्द आयोजकबाटै क्षतिपूर्ति भराइने सरकारले जनाएको छ ।