लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा भन्छन, "छाडा संगीतलाई नियमन गर्नुपर्छ" (भिडियो सहित)


'जिम्माल बाको आँगनीमा,' 'रुमाल हल्लाई हल्लाई,' 'नजाऊ है सानु पधेरीमा' लगायतका हाल लोक सांगीतिक क्षेत्रमा चर्चित गीतका गायक कुलेन्द्र विश्वकर्मा यतिबेला अमेरिकाको भ्रमणमा छन् | आफ्नो प्रस्तुति देखाउने शिलशिलामा मेरिल्यान्डको बाल्टिमोर आईपुगेका लोक दोहोरी गायक विश्वकर्मासंग द नेपाल टुडेका सतिश चापागाईंले गरेको कुराकानी प्रस्तुत छ :


,