सुमधुर लोक सांगीतिक साँझका केहि तस्बिरहरु

नेपाली युवा समाज अमेरिकाले आयोजना गरेको सुमधुर लोक सांगीतिक साँझ कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको आयोजक संस्थाका एक सदस्य इन्दुराज रेग्मीले द नेपाल टुडेलाई जानकारी दिनु भयो |  कार्यक्रममा कुलेन्द्र बिश्वकर्मा, संगीता थापा मगर, निशा सुनार, उदय भट्टराई, लगायतले प्रस्तुति गरेका थिए | रेग्मीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण मेरिल्याण्डबासी नेपालीहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको छ | सोहि कार्यक्रममा द नेपाल टुडेका लागी फोटोपत्रकार चिमखोले ठिटोले खिचेका केहि तस्बिरहरु प्रस्तुत छ : 


































,