कसको तलब कति


काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशतले वृद्धि गरेपछि मुख्य सचिवको तलब रु ५४ हजार ५८८ पुगेको छ भने कार्यालय सहयोगीको तलब रु १६ हजार २२५ पुगेको छ ।

सरकारले आगामी आर्थिक वर्षदेखि लागु हुनेगरी एक दिनको तलब बराबर एक ग्रेड हुने व्यवस्थासमेत बजेटमा गरेको छ ।

तह हालको तलब स्केल बढेपछिको तलब स्केल (भत्ता र ग्रेडबाहेक)