बिशाल गुरुङ्को ''बिहानी हौ तिमी" (भिडियो सहित)




चर्चित गायक एड्रियन प्रधानको आवाजमा ''बिहानी हौ तिमी'' बोलको नयाँ गीत सार्वजनिक भएको छ । ज्ञान तामाङ्को शब्द रचना तथा किशोर सिवाकोटीको संगीत रहेको गीतको भिडियोलाई बिशाल गुरुङ्ले निर्देशन गरेका छन् ।

भिडियोमा दृष्टिबिहिन मायालु एक अर्कालाई दिएको साथ र सहयोगलाई देखाउन खोजिएको छ ।  भिडियोमा ज्ञान तामाङ्, अनु भट्टराई र बिशाल गुरुङ्को अभिनय रहेको छ भने छायांकन तथा सम्पादन कमल राईको रहेको छ ।
 

,