नेपाली जनसम्पर्क समिति अमेरिका, मेरिल्याण्ड च्याप्टरको सूचना


आदरणीय मेरिल्याण्डबासी सम्पूर्ण दिदिबहिनि तथा दाजुभाईहरु,

जय नेपाल
नमस्कार

विषय: सादर अनुरोध

 चितवन क्षेत्र नं ४ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद श्री रामकृष्ण घिमिरे अमेरिका भ्रमणका क्रममा हुनुभएको अवसर पारेर ने ज सं स मेरिल्याण्ड च्याप्टरले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएकाले तपशिल बमोजिम यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु।

नेत्र के. सी.
महा सचिव
ने ज सं स अमेरिका
मेरिल्याण्ड च्याप्टर ।

Date: May 23, 2016 (Monday)
Venue: Arlon's Carry-Out
             4535 Falls Road
             Balto MD 21209.