यो बैंशभित्र के छ...? (भिडियो सहित)




यो बैंश भित्र के छ म आफै छक्क पर्छु
यो मुट्ठीभित्र दुनियाँ देखेर दंग पर्छु

 सिमा संग्रौलाको स्वरमा रहेको यो गीत युवाहरुको धुकधुकीमा बस्न सफल भएको छ | यो गीतलाइ आनन्द अधिकारीले रचना गर्नु भएको हो |
शिखर सन्तोषको संगीत  र गोपाल रसाईलीको एरेन्ज रहेको छ |

एकेशा र प्रज्वलको अभिनयले गीतलाइ जीवन्त बनाएको छ | गीतको म्युजिक भ्दियोको निर्देशन मिलन चम्सले गरेका छन् र राज महर्जनले सह-निर्देशन गरेका छन् |
सिनेमाटोग्राफी राम कुमार के.सीको रहेको छ |

भिडियो

,