नासोद्वारा सांस्कृतिक कार्यक्रम आयोजना


अमेरिकाको चर्चित संस्था नासोले बाल्टिमोरमा नयाँ बर्ष २०७३ को अवसरमा नयाँ वर्षा धमाका कार्यक्रम आयोजना गरेको छ |

उक्त कार्यक्रममा कलाकारहरु बरिष्ठ गायक प्रकाश श्रेष्ठ, लोक गायक कुलेन्द्र विश्वकर्मा, गायिका पविता परियार, लोक तथा दोहोरी गायिका संगीता थापा मगर,आधुनिक गायक दिनेश भण्डारी, गायक रमेश परियार लगायतको प्रस्तुति रहने छ |

,