दर्पण छाया २ का बारेमा निर्देशक तुलसी घिमिरेसंगको कुराकानी (भिडियो सहित)



नेपाली चलचित्र उद्योगका बरिष्ठ निर्देशक तुलसी घिमिरे दर्पण छाया -२ लिएर दर्शक सामु आउनु हुने भएको छ | सोहि चलचित्रकी नायिका अमेरिकामा भएको हुदा उनीसंग चलचित्रका बारेमा छलफल गर्न र अन्य कामले अमेरिका आउनु भएको छ |

घिमिरेले यहि क्रममा गायिका पविता परियारको एकल एल्बम दीपको बिमोचन समेत गर्नु भयो | उक्त कार्यक्रममा द नेपाल टुडेसंग घिमिरेले नेपाली चलचित्रका बारेमा केहि बोल्नु पनि भयो | प्रस्तुत छ घिमिरेसंग द नेपाल टुडेका लागी गरिएको कुराकानी प्रस्तुत छ:







,