गिताराम रिजाल अविरलको मेरो माया कहाँ कहाँ छौ कहाँ (भिडियो सहित )





शब्द संकलक गिताराम रिजाल अविरलको यो गीत बजारमा अति नै लोकप्रिय भएको छ | रिजाल र जयराम परियार मिले यो गीतका शब्द तयार पारेका हुन् | यो लोकदोहोरी गीतमा जयराम परियारले लय हालेका छन् |

स्वर पूर्णकला बि.सी र यमन खनालको स्वर रहेको छ |
हेरौं भिडियो