डा कोइरालासँग सान फ्रानसिस्कोमा अन्तरकृया




१ मे २०१६
नेपाली जनसंपर्क समिती अमेरिका, नर्दर्न क्यालिफोर्निया च्याप्टरले यही मी ३, २०१६ का दिन नेपाली काग्रेसका महामन्त्री एबं माननीय सांसद डा शशांक कोइरालासँग अन्तर्कृया कार्यक्रम राखेको कुरा च्याप्टरका सचिव हरी भट्टले जनाएका छन । सचिव भट्टले महामन्त्री डा कोइरालासंग नेपालको बर्तमान संबिधान र नेपाली कांग्रेसको भूमिका बारे अन्त्रर्क्रिया हुने कुरा जनाएका छन ।
यस अघि डा कोइरालाले न्यूयोर्क, भर्जिनिया, टेक्सास हुँदै, लस एन्जलस (एलए)मा सम्बोधन गरेका छन् । डा कोइरालाले सान फ्रन्सिस्कोको कार्यक्रम सकेर सिकागोमा हुने यो पटक्को अन्तिम सम्बोधनमा गर्ने छन ।

कार्यक्रम जानकारी
मिति: मे-3 ,2016 Tuesday
समय :साझ 5 PM
स्थान :440 Ellis st .San -Francisco CA 94102