प्रवासी देशप्रेम साहित्यिक महोत्सव कार्यक्रम



अनाथ वालवालिकाहरुको सहयोगार्थको लागि "एन् एन्ड् जे इन्टरटेनमेन्ट् यु एस् ए" ले ‘प्रवासी देशप्रेम साहित्यिक महोत्सव कार्यक्रम गरिरहेको छ   सो कार्यक्रम शनिवार २८ मे २०१६, दिउँसो १२: ०० देखि ४: ०० बजेसम्म हुनेछ. शेर्पा किदुग, एल्महर्स्ट, न्यु योर्क मा भई रहेको यो देशप्रेम को कार्यक्रममा सहभागी भईदिनु हुन "एन् एन्ड् जे इन्टरटेनमेन्ट्" ले  हार्दिक अनुरोध गरेको छ खान पान को साथ मा नेपालका ख्यातिप्राप्त कलाकार, गायक-गायिकाहरुको उत्कृष्ट प्रस्तुति हेर्न नभुल्नु होला  ।


साथै, आयोजक हरुके आफ्नो कला, साहित्यिक रचनाहरु ईमेल kamalaprasai@yahoo.com मार्फत मे २५, २०१६ सम्म पठाईदिनु हुन हार्दिक अनुरोध गरेका छन यहाँहरुको सकारात्मक सन्देश दिने रचनाहरुले अवश्य पनि राष्ट्र र समाजको निमित्त महत्व राख्नेछ ।  यस कार्यक्रमको प्रायोजन www.nepalivivah.com ले गरेको छ । नेपालीविवाह नेपाली हरुको सर्वाधिक लोकप्रिय वर र वधु खोज्ने वेबसाइट हो