धुर्मुस सुन्तलीले आफै ढुंगा बोकेर शुरु गरे नयाँ बस्ति बनाउने काम (भिडियो सहित)



कलाकार धुर्मुस सुन्तलीले एकीकृत बस्ति बनाउने योजना अनुसार दोस्रो चरणको काम शुरु गरेका छन् | दोस्रो चरणका लागि उनीहरुले सिन्धुपाल्चोकको गिरान्चौरको बस्ति रोजेका छन् |

स्थानीय सहभागिता र देश बिदेशका नेपाली हरुको सहयोगमा यो काम शुरु गरिएको धुर्मुस सुन्तलीले बताएका छन् |

उनिहरुले यी घरहरु दशैंको घटस्थापनासम्ममा हस्तान्तरण गर्ने बताएका छन् |