जापानमा भिमालाई एकै दिनमा तिन लाख संकलन


ह्याप्पी बन्धु "बिश्व"
जापान

मुटुको भल्वले काम गर्न छोडेपछि उपचारका लागी अस्पतालमा भर्ना भएकी पोखरे ७ ओखलढुगांकी भिम कुमारी श्रेष्ठको उपचारमा सहयोगका लागि नेपाल जापान जनसम्पर्क समितिले चलाएको रकम संकलन अभियानमा सहभागी हुदै सहयोग गर्नेहरु बढ्दै गईरहेको छ | हालसम्म करिव ३ लाख जति रकम संकलन भईसकेको अभियन्ता यदुराम सापकोटाले जानकारी गराऊनु भएको छ |

भिमाको आर्थिक अवस्था त्यति सवल नभएको र मुटुको भल्व परिवर्तनका लागी करिव १५ लाख जापनिज एन आवश्यक परेकोले  समितीका सभापति नारायण प्रसाद सुवेदीले सम्पूर्ण जापानवासी नेपालीहरुलाई जति सकिन्छ | सहयोगका लागी अपिल गर्नुभएको समाचार द नेपाल टुडेमा प्रकाशित भएपछि जापानवासी नेपालीहरुले दिल खोलेर सहयोग गर्नुभएको अर्का अभियन्ता जिवन खड्काले जानकारी गराऊनु भएको छ |

"एऊटा नेपालीलाई पर्दा अर्को नेपालीको सहयोग गर्नुपर्ने भएकोले अझै सहयोगकालागी समितिले आग्रह गरेको छ | सहयोगी दाताहरुको नाम सम्पर्क समितीको आधिकारिक फेसवुक पेजवाट जानकारी गराऊनुका साथै संकलित सम्पुर्ण सहयोग रकम भिम कुमारी श्रेष्ठलाई हस्तान्तरण गरिने सापकोटाले जानकारी गराऊनुभएको छ |

हाल सम्म संकलित रकम यसप्रकार छ :

सिटी एक्सप्रेस-२००००¥
दिपक सुबेदी-१११११¥
दिलु खत्री-१००००¥
पासाङ सेर्पा छुटेछ ८६५२¥
केशब पौडेल-५५५५¥
पेम्बा लामा-५५००¥
गोपाल कडेल-५२०२¥
ऋषीराम कडेल-५१०१¥
जिबन खड्का ५०००¥
उल्लास पाण्डे ५०००¥
डिपी कडेल-५०००¥
हरीचन्द्र बिस्ट-५०००¥
कपीलदेब थापा-५०००¥
रोशन केसी-५०००¥
टिकाराम खरेल-५०००¥
नबराज थापा-५०००¥
राजेन्द्र प्रसाद जमर्कट्टेल -५०००¥
नबिन थापा५०००¥
भिम क्षेत्री(गल्कोट खरुवा)-५०००¥
चिरन्जीबी थापा -५०००¥
यमकान्त कडेल-५०००¥
बाबुराम सापकोटा-३५३५¥
उमानन्द आचार्य-३००१¥
सन्त खत्री-३०००¥
बिमान सिङ मोक्तान -३०००¥
गमन बुढाथोकी(बाग्लुङ हिल)-३०००¥
यदुराम सापकोटा-३०००¥
बासुदेब लामिछाने (क्युसु संयोजक)-३०००¥
तिर्थनाथ सापकोटा-३०००¥
रामजँग कार्की३०००¥
बद्री पौडेल-३०००¥
लक्ष्मण अर्याल-३०००¥
साधना घिमिरे-३०००¥
रेशम डंगोल-३०००¥
रामकृष्ण बम मल्ल-३०००¥
निकेश श्रेस्ठ-२५००¥
निरज सापकोटा(भरत)२२२२¥
एकेन्द्र थापा-२१००¥
लक्ष्मण थापा-२०००¥
खगराज कडेल-२०००¥
चेतन अर्याल-२०००¥
शरदराज लामिछाने -२००० ¥
बाबु सापकोटा-२०००¥
अनन्त रिजाल-२०००¥
खिमलाल गौतम-२०००¥
राजेश चौधरी-२०००¥
रचना दहाल-२०००¥
राजकुमार अधीकारी-२०००¥
घनश्याम गौतम-११११¥
नवराज भण्डारी -११००¥
धुर्ब खरेल (गुल्मी)-१०००¥
बिष्णु देबी सापकोटा(रिस्मी)-१०००¥

निगाता क्षेत्रबाट

(१) नारायण सुबेदी  १११९९
(२) शिब जी बर्तेाला ५०००
(३) राम उप्रेती       ५०००
(४) गणेश भट्टराई आनन्द ५०००
(४) द्रोण सिलवाल ४०००
(५) सी पी खनाल ३०००
(६) गणेश सुयल ३०००
(७) अन्जय डल्लाकोटी ३०००
(८) जिबन थापा ३०००
(९) राम सरण रेग्मी २५००
(१०) निरज कोईराला २०००
(११) शसी बिष्ट २०००
(१२) रबि डल्लाकोटी २०००
(१३) महेन्द्र गौतम २०००
किता कान्तो बाट
(१) बिण्णु अर्याल ५०००
(२) दयाराम खरेल ५०००
(३) ध्रुव बस्नेत ५०००
(४) सुजन श्रेष्ठ ३०००

यता क्युशु क्षेत्रवाटपनि रकम संकलन भईरहेको क्युशो क्षेत्रका विशिष्ट सल्लाहाकार जिवन खड्काले जानकारी गराऊनुभएको छ सल्लाहाकार खड्का र ऊपसभापती डिका कार्कीको  बिशेष पहलमा DAMC- Auto Engineering College मा अध्ययनरत  बिद्यार्थी हरु बाट रकम संकलित भएको छ |

१ श्रवन खड्का - ५००१¥
२ सरोज जोशी - ५५०१¥
३ राजिव बिष्ट  - २००१¥
४ कपिल पुरी  - २००१¥
५ उमेश पौडेल  - २००१¥
६ देवेन्द्रसिंह तमाङ - २००१¥
७ भिसान तामाङ  - २१०१¥
८ डिका कार्की   - ६१०१

भिमाको अप्रेसन यहि जुन २२ तारिख गरिने भएकोले जति सक्दो चाडोँ सम्पूर्ण जापानवासी नेपालीहरुलाई सहयोगका लागी समितिले आग्रह गरेको छ |


नेपाल टुडेमा प्रकाशित समाचार यस्तो थियो 

 ह्याप्पी बन्धु "बिश्व"
जापान 
मुटुको भल्वले काम गर्न छोडेपछि उपचारका लागी अस्पतालमा भर्ना भएकी पोखरे ७ ओखलढुगांकी भिम कुमारी श्रेष्ठको उपचारमा सहयोगका लागि नेपाल जापान जनसम्पर्क समितिले रकम संकलन अभियान चलाएको छ  |

भिमाको आर्थिक अवस्था त्यति सवल नभएको र मुटुको भल्व परिवर्तनका लागी करिव १५ लाख जापनिज एन आवश्यक परेकोले  समितीका सभापति नारायण प्रसाद सुवेदीले सम्पूर्ण जापानवासी नेपालीहरुलाई जति सकिन्छ सहयोगका लागी अपिल गर्नुभएको छ |

सन् २०१४ को अप्रिल सेसनमा अध्ययनकालागि जापान आई भाषा कलेजको अध्ययन पुरा गरि हाल भोकेशनल कलेजमा अध्ययनरत भिमाको उपचारकालागी समितिले फेसवुक गुप्रनै खोलेर अभियान चलाएको छ "एऊटा नेपालीलाई पर्दा अर्को नेपालीको सहयोग होस् भन्दै सहयोगका लागी निरन्तर अभियानमा लागिपरेको अभियन्ताहरु यदुराम सापकोटा जिवन खड्का लगायतले द नेपाल टुडे डटकमलाई जानकारी दिनुभएको छ |

 सहयोग गर्न चाहानुहुने जापानवासी नेपालीहरुले जनसम्पर्कसमितीको जेपी बैकंको खाता नम्वर १००६०-२३७८४९४१ मा रकम जम्मा गर्न सकिने जानकारी गराईएको छ यता जनसम्पर्क समिती क्युशो क्षेत्रमा ५०००० हज़ारको कोष सन्चानल गरिएको र सम्पूर्ण व्यापारी बुद्दिजिवी बिद्यार्थी लगायतवाट संकलन गरि १ लाख सम्म पुर्याऊने लक्ष्य लिईएको क्युशो शाखाका उपाध्यक्ष डिका कार्कीले जानकारी दिनुभएको छ |  भने यता निगाता क्षेत्रवाट करिव ४० हज़ार जति संकलन भएको सभापति सुवेदीले जानकारी दिनुभएको छ |

स्मरणरहोस् जनसम्पर्क समिती जापान राजनितीक गतिबिधीमा मात्र नभई मानवीय भावना साट्दै हरेक दुखहरुमा साथ दिदै आएको छ |

,