गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष शेष घलेद्वारा दु:ख ब्यक्त


अफगानिस्तानको काबुलमा आतंकबादीहरुको  आत्मघाती आक्रमणमा परेर १२ जना नेपालीहरुको निधन भएको दुखद घटनाले मर्माहत भएर बिदेशमा रहेका नेपालीहरुले दुख ब्यक्त गरेका छन् |

बिदेशिएका नेपालीहरुको मूल संस्था गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष शेष घलेले यस घटनाले आफु मर्माहत भएको भन्दै घटनामा परेर दिबंगत भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ लाभको कामना गर्नु भएको छ |
अध्यक्ष घलेद्वारा जारी बिज्ञप्ति जस्ताको तस्तै:






, ,