अमेरिकामा बनेको छोटो चलचित्र परिबर्तन (भिडियो सहित)



अमेरिकाको मेरिल्याण्डमा रहेका नेपाली युवाहरुले छोटो चलचित्र बनाएर प्रदर्शन गरेका छन् | परिबर्तन नामको उक्त चलचित्र यहा आयोजित एक कार्यक्रममा प्रदर्शन गरिएको हो |

उक्त चलचित्रमा अशोक उप्रेती, शोभा भारती, आमिर श्रेष्ठ, सरोज कार्की र विकास जोशी लगायतका कलाकारहरु छन् |

श्रबन जोशीको कथालाई श्रबन जोशी र आमिर श्रेष्ठले निर्देशन गरेका हुन् |

एट वर्क इन्टरटेन्मेंटले यो चलचित्र बनाएको हो |

,