एनआरएनए ९ औं क्षेत्रीय सम्मेलन रजिस्ट्रेशन सुरु

गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदले हरेक दुइ-दुइ बर्षमा क्षेत्रीय सम्मेलनको आयोजना गर्ने गर्दछ। हाल सम्म बिश्वका विभिन्न देशहरुमा गरि ८ वटा सम्मेलन सम्पन्न भैसकेका छन्। ९ औं सम्मेलन आगमी अगष्ट २७ र २८, २०१६ मा अमेरिका, न्यू जर्सीको डब्बल ट्री हिल्टन होटलमा हुने भएको छ । सो सम्मेलनमा सहभागी हुने सम्पूर्ण आमन्त्रितहरुको लागि  रजिस्ट्रेशन खुल्ला गरिएको  छ। 
कृपया आफ्नो रेजिस्ट्रेशन पुरा गरिदिनुहुन हार्दिक अनुरोध गरिएको छ। 




,