युएस खबर समर म्युजिकल धमाका

      युएस खबर समर म्युजिकल धमाका
आगामी अगष्ट ५ शुक्रबार युएस खबर समर म्युजिकल धमाका अर्भिंग स्थित डिएफ़ डब्लु एअरपोर्ट होटेलमा कलाकारहरु प्रमोद खरेल, आस्था राउत र अन्ना स्टिर साथै स्थानिय कलाकारहरु भिम चापागाईं र भिम थापाको बेजोड प्रस्तुतिको साथमा हुँदैछ । उक्त अबसरमा तपाईंको गरिमामय उपस्थितिले हाम्रो काम गर्ने हौसला वृद्धि हुनेछ भने नेपालका लोकप्रिय स्टारहरुको सुन्दर प्रस्तुतिबाट भरपुर मनोरंजन समेत प्राप्त गर्नु हुनेछ । त्यसैले यसैलाई आधिकारिक निमन्त्रणा मानि त्यस दिनलाई आफ्नो पात्रोमा समय मिलाउनु भै उपस्थित भैदिनु हुन आयोजक हार्दिक अनुरोध गर्दछ ।.