डा. गोबिन्द के.सी. संगको पुरानो अन्तरबार्ता हेरौं



अहिले डा. गोबिन्द के.सी. आमरण अनसनमा छन् | यो उनको आठौँ पटकको अनसन हो | पटक पटक अनसन गर्ने के.सी. को हुन् ? यो अन्तरबार्ता कान्तिपुर टेलिभिजनका लागि पत्रकार बिजयकुमारले लिएका हुन् | हेरौं उनीसंगको अन्तरबार्ता :