'खै मादल यता ले, बजाउछ झिल्के केटाले' भिडियो सहित


ह्यापी बन्धु
जापान
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तिज सम्बन्धी विभिन्न गितहरु सार्वजनिक हुने क्रम सुरु भएको छ । कलाकारहरुलाइ तिज विशेष गीतहरु सार्वजनिक गर्न भ्याइ नभ्याइ छ ।

यसै क्रममा विदेशमा रहेका युवा लोक गायक माधव सिग्देल र चर्चित गायीका मन्जु पौडेलको नयाँ तीज गीत बजारमा आएको छ ।

'खै मादल यताले, बजाउछ झिल्के केटाले' बोल रहेको तिज गित गायक माधव र चर्चित गायीका मन्जु पौडेलले संयुक्त रुपमा बजारमा बजारमा ल्याएका हुन् ।

बद्री पौडेलको शब्द, गायक माधव सिग्देलकै संगित सिर्जनामा रहेको तिज गति वि .एम .एस फिल्मस्को युट्युब मार्फत सार्वजनिक गरिएको छ । प्रकाश भट्टको निर्देशन,बिष्णु शर्माको सम्पादन र करन चौसिरको छायाकंनमा तयार भिडियोमा महेन्द्र गौतम, सुश्मा अधिकारी, मनिषको अभिनय रहेको छ ।

हेरौं भिडियो

,