हार्दिक श्रद्धान्जली


हार्दिक श्रद्धान्जली



बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिका बानाका सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका सचिव डोलनाथ घिमिरेका पिता नेत्र प्रसाद घिमिरेको मेरिल्याण्डस्थित सेन्ट जोसेफ अस्पतालमा असामयिक निधन भएको छ | यस दु:खद घडीमा स्वर्गीय आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै शोकाकुल परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनि हार्दिक समबेदना ब्यक्त गर्दछौं |

कुलमणि आचार्य
अध्यक्ष
तथा बाना परिवार

,