सरकारी खर्चमा कुनै पनि नेतालाई विदेश उपचार हुन्न -मन्त्री गगन थापा


स्वास्थ्य मन्त्री गगन थापाले आफुले कुनै पनि नेतालाई सरकारी खर्चमा विदेश उपचार गर्न नपठाउने बताउनु भएको छ | कान्तिपुर टेलिभिजनको टफ टक कार्यक्रममा पत्रकार दिलभूषण पाठकसंग मन्त्री थापाले उक्त कुरा बताउनु भएको हो |

 उक्त कार्यक्रम हेर्नुहोस :

,