आज बुवाको १३औँ पुण्यतिथी, सबैको सहानुभुतीप्रती हार्दिक आभार


हाम्रा प्रात:स्मरणीय पुजनीय पिता याम प्रसाद घिमिरेको १३ दिन अगाडी भएको असामयिक देहावसानले हाम्रो परिवारमा अपुरणीय क्षती पुगेको छ | सर्बप्रथम उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौं | साथै दुखको यस घडीमा देश विदेशमा रहनु भएको आफन्त र साथीभाईले पुर्याउनु भएको सहयोगको लागि उच्च प्रशंसा र धन्यबाद ब्यक्त गर्दछौं | हामीलाई परेको यो असह्य पीडाको बेलामा तपाईहरुले भेटेर, फोनमा र सामाजिक संजाल मार्फत ब्यक्त गर्नु भएको सहानुभुतीप्रति हामी कृतज्ञता सहित आभार ब्यक्त गर्दछौं |

दीपक घिमिरे / कविता घिमिरे

तथा घिमिरे परिवार