हार्दिक श्रद्धान्जली

हार्दिक श्रद्धान्जली


द नेपाल टुडेका शुभेच्छुक, बाल्टिमोरका सक्रिय समाजसेवी तथा ब्यबसायी दीपक घिमिरेका पिता याम प्रसाद घिमिरेको असामयिक निधनको खबरले हामीलाई मर्माहत बनाएको छ | यस दु:खद घडीमा स्वर्गीय आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै शोकाकुल परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनि हार्दिक समबेदना ब्यक्त गर्दछौं |

,