हार्दिक बधाई

                                       हार्दिक बधाई 


द नेपाल टुडे डटकमका सुभेच्छुक तथा मेरिल्याण्डका सफल ब्यबसायी ज्ञानप्रसाद रिमाल इन्टरनेशनल नेप्लिज सोसाइटी अमेरिकाको संयोजक हुनु भएकोमा खुशी हुदै उहाँ लगायत सम्पूर्ण टिमलाई बधाई ब्यक्त गर्दछौं साथै उहाँको कार्यकालको उत्तरोत्तर प्रगतिको कामना गर्दै  हार्दिक  शुभकामना ब्यक्त गर्दछौ |

द नेपाल टुडे डटकम परिवार