परराष्ट्र बिज्ञ चिरञ्जीवी थापाको पहलमा जापानी विदेश मन्त्री नेपालमा



बिश्वबन्धु भण्डारी 
जापान / अगस्त ३०

जापानका विदेश राज्यमन्त्री नोबु किसाइ नेपालको तीनदिने औपचारिक भ्रमणमा नेपाल जानुभएको छ |

दुई देशबिच सम्बन्ध र सहयोग बढाउने सो भ्रमणको उद्देश्य रहेको भ्रमणमा संलग्न एक युवा नेता एव परराष्ट्र बिज्ञ चिरञ्जीवी थापाले बताउनु भयो |

थापा कै महत्त्वपूर्ण भुमिकामा विदेश राज्यमन्त्री नोबु किसाइले नेपालको भ्रमण गरेको बताईएको छ |

जापानी मन्त्रीले नेपालका प्रधानमन्त्री प्रचण्ड, पराराष्ट मन्त्री डा. प्रकाशशरण महत र प्रमुख प्रतिपक्षी दलको नेता सहित केही  ब्यावसायी र उधोगी लगायतलाई मार्फत भेट्ने कार्यक्रम रहेको राजदुतावासले जनाएको छ  ।

वहाँ प्रधानमन्त्रीका भाई समेत हुनुभएकोले सरकार बिस्तारपछिको यो प्रथम भ्रमणलाई अन्तर्राष्ट्रिय रूपमा अर्थपूर्ण ढंगले हेरिएको मन्त्रालयले जनाएको छ ।

आज नै १.८३२ बिलियन रकम जापान सरकारले अनुदान सहयोग गरेको छ ।

, ,