पाल्पा बुटवल सडक खण्डमा २६ घुम्तीमा कन्भेक्स ऐना, दुर्घटना कम हुने विश्वास (भिडियो सहित)


सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डमा सवारी दुर्घटना कम गर्ने उद्देश्यले अफ्टेरा २६ घुम्तीमा कन्भेक्स ऐना राखिएको छ |

रोजगारीका शिलशिलामा कोरिया पुगेका पाल्पाली युवाको सोच र सहयोगमा ति ऐना राखिएका हुन् |   ऐना राखेपछि सवारी चालक, स्थानीय जनता, प्रशासन र सडकसंग सम्बन्ध राख्ने सरोकारवाला सबै खुशी देखिएका छन् | पत्रकार देव पचभैयाले तयार पारेको यो भिडियो सामग्री हेरौं "


,