घरकी लक्ष्मी तिमी हौ तीजको गीत(भिडियो सहित)

लोक गायक योगराज पोखरेलले गायिका निरु गुरुङसंग मिलेर तीजको गीत बजारमा ल्याएका छन् |
शब्द तथा लय गायक योगराज पोखरेल स्वयंले गरेका हुन् |