नासो कमुनिटीद्वारा हार्दिक निमन्त्रणा




विषय: महाअधिवेशनमा उपस्थिति भइदिने वारे ।

       उपरोक्त सम्बन्धमा यहि महिना अगस्त
२१/२०१६आईतवारको दिन नासो केन्दिय  कमुनिटीको पाँचौ महाअधिवेशन सम्पन्न हुन गई रहेको कुरा सबै नेपाली दाजुभाई तथा दिदिवहिनीहरुलाइ अवगत गराउन चाहान्छौ।तसर्थ यस महत्वपुर्ण अवसरमा तपाईहरुको गरीमामय उपस्थितिको लागी  हामी सम्पर्ण नेपाली समुदायमा रहुनु भएका बिभिन्न संगठनमा आवद्ध  कमुनिटी लिडरहरू , आमाबावा, प्रत्रकार मित्रहरू ,अग्रजहरू र नेपाली दाजुभाई तथा दिदिवहिनीहरुलाई नासो कमुनिटी अधिवेशन समिति २०१६ हार्दिक अनुरोध गर्दछौ।

निम्नलिखित स्थान,मिति र समयमा महाधिवेशन हुने कुरा तल लिखित वमोजिम हुने जानकारी गराउदछौ।

स्थान: 4600 falls road
           Baltimore,MD 21211
          (Church building
मिति: 08/21/2016 आईतबार
समय: दिनको ठिक २ बजे
Note: if you need further information please go our website: www.nasocommunity.org.धन्यवाद ।

गोपाल विश्वकर्मा
अध्यक्ष
  तथा
नासो परिवार

,