हार्दिक श्रद्धान्जली


हार्दिक श्रद्धान्जली

  
द नेपाल टुडेका शुभेच्छुक, नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका सचिव डोलनाथ घिमिरेका पिता नेत्र प्रसाद घिमिरेको मेरिल्याण्डस्थित सेन्ट जोसेफ अस्पतालमा असामयिक निधन भएको छ | यस दु:खद घडीमा स्वर्गीय आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै शोकाकुल परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनि हार्दिक समबेदना ब्यक्त गर्दछौं |