जापानमा कंचनपुरको वेलौरी नगरपालिकाको नाममा वेलौरि युवा मन्च गठन


जापान 
कन्चनपुर  जिल्लाको वेलौरी नगरपालिकावाट व्यवसाय, काम र  अध्ययनको सिलसिलामा जापान आएका वेलौरिवासीहरु एकजुट भएर वेलौरि युवा मन्च गठन गरेका छन |
यही सेप्टेम्बर ११ का दिन जापानको टोकियोमा भएको वेलौरिका युवाहरुको विशेष भेलाले प्रेमप्रसाद खरेलको संयोजकत्वमा युवा मन्च गठन गरेको हो |

मन्चको उपाध्यक्षमा अर्जुन पाण्डे र शंकर ढकाल, महासचिवमा सुशील सापकोटा, सचिवमा गोकुल खरेल, कोषाध्यक्षमा भागिरथ न्यौपाने र सह कोषाध्यक्षमा रामकृष्ण सापकोटा चयन भएको  कोषाध्यक्ष भागिरथ न्यौपानेले द नेपाल टुडे डटकमलाई जानकारी दिएका छन् |

त्यसैगरि सदस्यहरुमा माधव अधिकारी रिषी रिजाल राजु पौडेल मुकेश रिजाल जिवन ढकाल मिलन ढकाल र हेमकान्त ढकाल चुनिनुभएको छ आफ्नो मातृभूमि वेलौरिको विकासका लागी जापानवाटपनि सहयोगका लागि एकजुट भएको वताईएको छ | मन्चको सल्लाहाकारमा रामप्रसाद  पाण्डे र राजु केसीलाई नियुक्त गरिएको छ | अवको एक महिनाभित्रमा मन्चको वैठक वसी थप कार्ययोजनाहरु वनाऊने न्यौपानेले जानकारी दिएका छन्