अमेरिकाको भर्जिनियामा 'नेपलिज प्रोफेसनल मिट अप' कार्यक्रम


'टकमान्डू'ले अमेरिकाको भर्जिनियामा 'नेपलिज प्रोफेसनल मिट अप' कार्यक्रम हालै सम्पन्न गरेको छ |

 कार्यक्रममा अमेरिकामा रहेका नेपाली मुलका बिभिन्न पेशामा संलग्न रहेका व्यक्तित्वहरुले बिभिन्न बिषयमा आफ्ना अनुभव सुनाएका थिए |

कार्यक्रमको झलक पाईने केहि तस्बिरहरु टकमान्डूको फेसबुक पेजबाट प्रस्तुत गरेका छौं |

















,