मेरिल्याण्डमा बीपी सम्झने कार्यक्रम


नेपाली राजनीतिका युग पुरुष, महामानव बि पि कोईरालाको १०२औं जन्म दिवस भब्यताका साथ बाल्टिमोरमा सम्पन्न भएको छ |

 नेपाली जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरद्वारा आयोजित कार्यक्रममा केन्द्र र शाखाहरुका सदस्यहरुको सहभागिता थियो |

कार्यक्रम शाखा सभापति राजेन्द्र सेन्चुरीको अध्यक्षता र महासचिव नेत्र के.सीको संचालनमा भएको थियो |

तस्बिर सौजन्य: नेत्र के.सी र राजेन्द्र सेन्चुरी 





,