दुबईमा नेपाली कलाकारको कार्यक्रममा


श्रीकृष्ण भट्टराई 
दुबई
नेपाली कलाकार समूह युएइ क्षत्रिय समिति सार्जाले आफ्नो पहिलो बार्षिक उत्सब फुजेरा र ओमनको बडर मधामा भब्य रुपले मनाएको छ |

नेपाली कलाकार समूह NAG (नाग) ले भब्यताका साथ एक बर्ष पार गरेको अवसरमा यो कार्यक्रम गरिएको हो | गत साल यो सस्थाको स्थापना भयको थियो |

 नेपाली कलाकार समूह नागको उद्घाटन नेपाली सिने जगतका चर्चित नायक आर्यन सिग्देलले गरेका थिए | सोही कार्यक्रममा चर्चित नायिका रेखा थापा, आर्यन सिग्देल, आधुनिक गाएक पुरुषोत्तम रिजाल, चर्चित हास्यकलाकार डिठ्ठा साब, बुनु मैच्याङ, लोक गायिका मिना अधिकारीको बिजोड पस्तुती रहेको थियो |

 नाग नेपाली कलाकार समूहलाई केन्द्रिय अध्यक्षको जिम्बेबारी बिष्णु अधिकारिले गरेका थिए | सोही सस्थामा सदस्य सहित १७ जना पदादिकारीहरु चयन गरिएको थियो  |
नाग एक बिसुद्ध कलाकारहरुको एक सस्था हो ! लुकेर रहेका पर्तिभालाई उजागण गर्ने उदेश्यले यश स्थाको स्थापना भयको हो ! स्थापना काल देखिनै नागले बिभिन्न्न सस्कृती कार्यक्रम र समस्या मा परेका नेपाली हरुको सहयात्रा बन्दै आएको छ |

स्थापना भयको ३ हप्तामा क्षेत्रिय समिती गठन गर्न नाग केन्द्रिय समिती फुजेहरा यु.ए.ई  डिब्बा पुगेर आफ्नो क्षेत्रिय समिती गठन गर्यो र त्यहाँ एक भब्य पिक्निक आयोजना गरे लगत्तै रुद्र बचाउ अभियान सुरु गरि केही आर्थिक सङ्कल गरि सहयोग गरेको थियो |


,