मै झिल्के बनेको माया बस्ला भनेर... (भिडियो सहित)



चर्चित मोडल  गौतम  महेन्द्रको  अबाजमा रहेको गित झिल्के बजारमा आएको छ |

यो उनको पहिलो प्रयास हो |

 चर्चित शब्द संकलक एकनारायण भण्डारीको शब्द र संगीत रहेको यो गीत लोक कमेडी छ भन्दा उपयुक्त होला |

मोडेल रन्जिता गुरुङ  र शंकर बि सि को अभिनय रहेको भिडियोले सबैको मन छुने कुरामा दुई मत छैन |



,