पहिलो शो को अपार सफलतापछि दोस्रो शो




मेरिल्याण्डमा पहिलो शो को अपार सफलतापछि फेरी दोस्रो शो प्रदर्शन हुने भएको छ |

पहिलो शो हेरेका मेरिल्याण्डका दर्शकहरुले चलचित्रलाइ अत्यन्तै मन पराएका थिए |

धेरैको अनुरोध पछि दोस्रो शो पनि देखाउन लागिएको आयोजक मध्येका एक युवा दिलिप श्रेष्ठले द नेपाल टुडेलाइ बताउनु भयो |

, ,