डिसी मेट्रो क्षेत्रमा ईक्वालिटी फाउण्डेशनको बिशेष निमन्त्रणा

क्वालिटी फाउण्डेशनले नेपालका सरकारी विध्यालयहरुको क्षमता विकास र आधुनिकीकरण गरिने विस्तृत कार्य योजना सार्वजनिक गर्ने भएको छ। कार्यक्रममा सहभागी भइदिनुहुन ईच्छुक सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा फाउण्डेशन हार्दिक निमन्त्रणा गर्दछ।


र्यक्रममा नेपालका सरकारी माध्यमिक विध्यालयहरुमा कम्प्युटर, ईन्टरनेट र सुचना प्रविधीको पहुँच पुर्याई आधुनिकीकरण गर्ने अभियानमुखी एवं सहभागितामुलुक ढंगको विस्तृत कार्ययोजना प्रस्तुती गरिने भएको छ। यस कार्यक्रममा स्थानीय अमेरिकी नेताहरुको समेत सहभागिता रहनेछ।

कानिम्म मिति समय र स्थानमा हुने यस विशेष कार्यक्रममा सहभागी बन्न यसक्षेत्रका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा ईक्वालिटी फाउण्डेशनको तर्फबाट हार्दिक आमण्त्रण गर्दछौ।
Date: October 2nd, Sunday Time: 2:30 PM Venue: 10820 Balls Ford Rd, Manassas, VA 20109
ली दाजुभाइ दिदीबहिनीहरुमा ह
हाम्रो सामुहिक अनुरोध/अपिल आफ्ना गाउँघरका आफुले पढेका विध्यालयहरुमा कम्प्युटर, इन्टरनेट र सुचना प्रविधीको पहुँच पुर्याउने तथा बिद्यालयहरुको क्षमता विस्तार गरी तिनको गुणस्तरमा आमुल परिवर्तन ल्याउने ईक्वालिटी फाउण्डेशनको यस अभियानमा सरिक भईदिनुहुन सबै ने
पामी हार्दिक अनुरोध गर्दछौ। भवदीय प्रेमराजा महत 410-916-4234 कृष्ण धराबासी 703-678-3341 डा.गोपी उप्रेती 316-305-0647 खगेन्द्र अधिकारी 703-623-2488 कमल भुषाल 703-597-2786 आरके धमला 571-296-1254 अरुण रुपाखेती 703-909-7123 परशु नेपाल 202-368-6657 चन्द्र लामा 703-862-9802
गुणराज लुइंटेल 703-720-0360
बिजय श्रेष्ठ 443-540-2308
रुप कार्की 703-470-7329 पदमराज रेग्मी 703-317-7724 खिलेन्द्र न्यौपाने 301-580-1840 नेत्र घिसिंग 703-597-4098 पवन खनाल 571-232-9431 डिल्ली न्यौपाने 571-318-2366 केशव बराल 571-216-8951 टंक दाहाल 703-717-2559 राजन अधिकारी 703-870-9266 दधी ढुंगाना 703-720-0360 परशुराम भण्डारी 703-474-7606 यमकुमार सिटौला 703-618-5677 सुरेश अधिकारी 703-409-9434 लक्ष्मी गौडेल 703-220-8782 रामचन्द्र भट्टराई 571-294-1236 अर्जुन दाहाल 703-965-0991 बसन्त पौडेल 571-226-7740 ठाकुर ढकाल 240-821-2131 कृष्ण भण्डारी 703-505-5465
मेदिनी अधिकारी 703-501-3875